काठमाडौं, ८ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन्। केही दिनदेखि अनशनरत रहेका चलाउनेले शुक्रबार एक महिलाको हातबाट दही खाएर अनशन तोडेका हुन्।
काठमाडौं, ७ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलेको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ। उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम