काठमाडौं, ९ जेठ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको रणनीति नै नेपाल आयल निगमको निजीकरण गर्नु भएको आरोप लगाएका छन्