Logo

Tag: उपसभामुख

उपसभामुखको शक्ति !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ पुस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण

विस्तृत पढ्नुहोस
उपसभामुखको राजीनामा कि महाभियोग-देवप्रसाद गुरुङ, प्रमुख सचेतक, नेकपा

काठमाडौं, २७ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ पार्टीको निर्णय बमोजिम उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको

राजीनामा दिन्‍नँ

काठमाडौं, २७ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरू संसद बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छिन् । सत्तासीन नेकपाले राजिनामा मागेपछि पार्टीको निर्णय बारे आफूलाई जानकारी नभएको

उपसभामुखलाई राजीनामा गराउने निर्णय

काठमाडौँ, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीना

सभामुखमा नेकपाको अझै जुटेन सहमति

काठमाडौं, पुस १२। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा शुक्रबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने

उपसभामुखले आज राजिनामा दिने

काठमाडौं, पुस १० । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख

उपसभामुखमा चन्दा कि दुर्गा ?

काठमाडौं, ७ पौष । नयाँ सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुने निश्चितप्रायः भएपछि अन्य दलहरुले उपसभामुखको दाबी गरिरहेका छन् । संविधानबमोजिम एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था भएकाले नेकपाले

उपसभामुखले नै अध्यक्षता गर्ने

काठमाडौं, ४ पुस । उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई

उपसभामुखलाई नै सभामुख बनाउन माग

काठमाडौँ, २७ मङ्सिर  : उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : को बन्दैछ सभामुख ?

काठमाडौं २५ मंसिर । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

काठमाडौं, २५ मंसिर । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

सुचना आयोगमा गुरुङ

काठमाडौं, मंसिर २३ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस भएको छ । आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ