काठमाडौँ, २२ भाद्र । कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ