काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छिन्