काठमाडौं, १ बैशाख । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा