काठमाडौं,२० भदौ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्