उषा शेरचन: भिन्नभिन्न गाउँबाट आएका तीनजना युवाहरू हाउजिङभित्र रहेको अपार्टमेन्टको आठौं तलामा एउटै फ्ल्याट लिएर बसेका छन् । जसमा तीन कोठा, एउटा हल, एउटा किचेन र
उषा शेरचन : सधैँ अरुकै हात खोसेर -खान पल्केका बाँदरहरु सधैँ अरुकै भाग लुटेर -बाँच्न पल्केका बाँदरहरु जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरुलाई
उषा शेरचन बिहान उदाउँछ घाम सबैका लागिरातमा उदाउँछ जून सबैका लागितरघाम र जूनलेउज्यालो बाँडेको कुराढ्वाङ फुक्दै हिँडेको कहिल्यै सुनिएन बहिरहन्छ हावा सधैंभरिबगिरहन्छ नदी सधैंभरितरहावा र नदीलेजीवन दान दिएको कुराभन्दै हिँडेको
उषा शेरचननदुखेको मनलाई किन दुखाएर गयौ ?नरुझेको तनलाई किन रुझाएर गयौ ? पर्खिरहेकी थिएँ मैले तिम्रै बाटो हेरिमेरै सामुबाटै हिँड्यौँ नदेखेझैँ गरिनजलेको दिललाई किन जलाएर गयौ?नदुखेको मनलाई किन दुखाएर गयौ
उषा शेरचन तिरस्कार र घृणा बीच युगौँदेखि बाँचिरहेका छौँ बुटका निर्मम पैताला मुनि धूलोझैँ कुल्चिएर दुःख र पीडा बीच युगौँदेखि हाँसिरहेछौँ नैराश्यताको ज्वालामा जिउँदै होमिएर कहिले सतीदेवी बन्दै दक्षको यज्ञमा
बाँड्न सक्ने छैेनन् उनले कहिल्यै अब सुन्दर सपनाहरू आफ्ना बाबा आमासँग गाँस्न सक्ने छैनन् उनले कहिल्यै अब सुन्दर मालाहरू आफ्ना दिदी बहिनीहरुसँग बुन्न सक्ने छैनन् उनले कहिल्यै अब सुन्दर भविश्य
उषा शेरचन बिस्तारै बिस्तारै बोल तिमी कतै यी भित्ताका कानहरुले नसुनून् हाम्रा कुरा कसरी फैलिएका छन् ? चारैतिर हातहरु कसरी ठडिएका छन् ? चारैतिर कानहरु षड्यन्त्रका जाल थापेर मान्छे मान्छेको
उषा शेरचन : जीवन न हो साथी कहिले र कहाँ? कसरी र कोसँग? भेटिने र छुट्टिने कुनै अत्तोपत्तो नै नहुने तिमी तान्जानियाकी लिलियान म नेपालको चन्द्रभूषण शाह नियतिले हामीलाई चीनको