विराटनगर, १७ पुस: आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ