काठमाडौं, १२ भदौ । पत्रकार ऋषि धमलाले हालै प्रहरी हिरासतबाट धरौटीमा रिहाई भएका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रधानमन्त्री हुनुपर्छ भनेपछि कार्यक्रममा हंगामा भएको छ ।
नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले मन्त्रीका रुपमा समेत अनुभव हालि गरेका छन् । लेखा समितिको सभापति समेत बनिसकेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानी: तपाईं त
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण प्रष्ट वक्ता हुन् । उनीसँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गरेको विशेष कुराकानीः प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई सिंगापुरबाटै गर्नुभएको ठिक
वरिष्ठ अधिवक्ता विष्णु भट्टराई आत्महत्या दुरुत्साहन सम्बन्धि विद्यमान कानुनमाथि प्रश्न गर्छन् । रवि लामिछाने पक्राउको वैधानिकतामाथि प्रश्न उठाउने उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः अहिले
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रवि लामिछाने पक्राउको घटनापछि उत्पन्न परिस्थितिबारे गहिरो चिरफार गरेका छन् । घटनापछि व्यवस्था र प्रणालीमाथि नै प्रहार गर्न खोजिएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका
काठमाडौं । नेपाल प्रहरीका डिआइजी पिताम्बर अधिकारीले पत्रकार शालिग्राम पुडासैनी आत्महत्यामा प्रहरीले गहिरो अनुसन्धान गरेर तथ्यहरु संकलन गरेको खुलाएका छन् । अनुसन्धान टुंगोमा पुगेपछि सम्पूर्ण तथ्यहरु अदालतमा पेश गरिएकोले समय
काठमाडौं । मधेशमा मधेशवादीले नभई नेपाल कम्युनिष्ट पार्टीको सरकारले विकास अगाडि बढाएको भनेपछि राजपा नेता केशव झाले खिमलाल भट्टराईमाथि आक्रमणको प्रयास गरे । दुवै नेताबीच भनाभनको अवस्था आयो । नेकपा
काठमाडौं, ८ भदौ । पत्रकार ऋषि धमलाले न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । आईतबार विहान जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसँग पत्रकार धमलाले करिब १५
काठमाडौं । शालिकराम पुडासैनीको पक्षका कानुन व्यवसायी स्वागत नेपालले पुडासैनी आत्महत्याको दोषी रवि लामिछाने हुन् भनी प्रमाणित गर्ने चुनौती दिएका छन् । पुडासैनी ब्ल्याकमेलमा परेर आत्महत्याको बाटो रोज्न वाध्य भएको
काठमाडौं । गायिका तथा सांसद कोमल ओलीलाई देशमा आत्महत्या बढ्दा चिन्ता लागेको छ । उनले विगतभन्दा आत्महत्या बढ्नुमा परिवारको संरचनामा आएको परिवर्तन नै मुख्य कारण भएको तर्क गरिन् । ऋषि
पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल कुनैपनि घटना विशेषको चिरफार गर्ने दख्खल राख्छन् । गहिरो अध्ययन गर्ने उनले शालिग्राम आत्महत्या प्रकरणपछि रवि लामिछानेको पक्राउ र यससँग जोडिएको तथ्य
सांसद कोमल ओलीको मुखमा सरस्वतीको वास जस्तै छ । उनी जति मीठो आवाजले बोल्छिन् उतिनै सकारात्मक छिन् । उनीसँग देशको राजनीति र व्यक्तिगत जीवनबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि