काठमाडौं, ६ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला महात्मा गान्धी एशिएन पिस अवार्डबाट सम्मानित भएका छन् । बुधबार
काठमाडौं, ५ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको
काठमाडौं, २५ फागुन । सामाजिक वातावरणलाई असर पर्नेगरी जहाँतही फोहर फालेमा अब कानुनी रुपमै क्षतिपूर्ति तिर्नुृपर्ने व्यवस्था हुन लागेको छ । शनिबार चक्रपथ सरसफाई १०० औं विशेष कार्यक्रमको अवसरमा बोल्दै
काठमाडौं, १९ फागुन । गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि यही बैशाख १३ गते आन्तरिक पर्यटन मेला (डोमेस्टिक टुरिजम मार्ट–२०१९) हुने भएको छ । २० लाख
ऋषि धमला : कश्मीरको पुलवामास्थित राजमार्गमा आतंकवादी हमलाबाट ४० जना सेन्ट्रल रिजर्भ पुलिस फोर्सका सुरक्षाकर्मी मारिए । १४ फेब्रुअरीमा भएको उक्त घटनाको विश्वभरका सबैजसो मुलुकबाट कडा धारणासहित भत्र्सना भयो । भारतले
काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६८ औं जन्मोत्सवको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पत्रकार धमलाले जन्मदिनको शुभकामना दिएका
काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले माछापुच्छ्रे स्कूल कुसुन्तीले आयोजना गरेको माछापुच्छ्रे एक्जिवेशन–२०७५ नामक शैक्षिक प्रदर्शनीको उद्धघाट्न गरेका छन् । शनिबार
काठमाडौं, ७ फागुन । श्रीराम तारकब्रह्म महायज्ञमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरिएको छ । सुनसरीको चतराधाममा आयोजना भएको महायज्ञको समापनमा सहभागी पत्रकार धमलालाई सम्मान गरिएको हो । श्रीराम
काठमाडौं, ५ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई श्रीपाली बस्न्यात समाज, नेपालले आज सम्मान गरेको छ । आइतबार काठमाडौंमा राष्ट्र निर्माता स्व. श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको
काठमाडौं, ४ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको छ । शनिबार काठमाडौंको होटल ¥याडिसनमा बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड
काठमाडौं, २७ माघ प्राइम टाइम्स टेलिभिजनका कार्यकारी अध्यक्ष ऋषि धमलाले अब देशमा भ्रष्टाचार अन्त्य गर्दै शिक्षा क्षेत्रको विकास गर्नुपर्ने सुझाब दिनुभएको छ । सरस्वती पूजाको अवसरमा टाइम्स इन्टरनेसनल कलेजले गरेको
काठमाडौं, २६ माघ । प्रेस चौतारीका पूर्व अध्यक्ष एवम् दैनिक पत्रिकाका प्रधानसम्पादक बालकृष्ण चापागाईंले पत्रकार ऋषि धमलालाई नेपाल पत्रकारिताको नायकको संज्ञा दिएका छन् । उनले भने,‘ऋषिजीले खेलेको भूमिकाको जति प्रशंसा