काठमाडौंँ, ८ भाद्र। वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौँं उपत्यकामा ९५० शैया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ ।