काठमाडौँ, ६ पुस। नारायणहिटी राजदरबार सङ्ग्रहालय अवलोकन गर्न आउनेले एक वर्षपछि तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेको सवारीसाधन पनि हेर्न पाउने