कैलाली, असार ६ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना परीक्षणका लागि संकलन गरीएको चार हजार सात सय बढिको थ्रोट स्वाबको नमुना परीक्षण हुन सकेको छैन् ।
काठमाडौँ, २४ ,चैत । राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । मेडिकल सिटीको रुपमा विकसित भए