काठमाडौं, ९ माघ । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ।