एजेन्सी, २७ माघ । ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउचीले कोरोनाको भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन्