यदि आकाश खुल्ला भएको रातमा बत्तीहरुबाट टाढा गएर हेर्ने हो भने त्यहाँ मुश्किलले एक लामो र अस्पष्ट गोलो धब्बाको नक्षत्र देखिन्छ । त्यो एन्ड्रोमेडा आकाशगंगा
हाम्रो सौर्य मण्डल मिल्कीवे ग्यालेक्सीमा रहेको छ । पृथ्वीले सूर्यलाई घुम्छ भने सूर्यले मिल्कीवे ग्यालेक्सीको केन्द्रलाई घुमिरहेको हुन्छ । मिल्कीवे ग्यालेक्सी विशाल छ । तर, योभन्दा बाहिर पनि अन्य ग्यालेक्सी