काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले अर्को साता सिनेटमा हुने बयानमा आफू सहभागी नहुने बताएकी छन्।