काठमाडौँ, १८ असोज । चौथो संस्करणको एभरेष्ट प्रेमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौँ किङ्स–११ र पोखरा राइनोजबीचको खेल हेर्न पुगेकी बलिउड स्टार मनिषा कोइराला