Logo

Tag: एमसीसी

एमसीसी पारित हुनुहुँदैन्, आवश्यक परे सडकमा जान पनि म तयार छु : भीम रावल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ फागुन। नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूमाथि नपढिकन टिप्पणी गरेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्

विस्तृत पढ्नुहोस
प्रचण्ड र माधव नेपालहरुले सहमति नगरेको भए एमसीसी संसद्मा टेबुल हुन्थेन : मन्त्री झाँक्री (भिडिओसहित)

काठमाडौं, ९ फागुन। नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखाएको टिप्पणी गरेकी छिन् । हिजो

देउवाले एमसीसीमा बहुमत पुर्याउन सक्लान् ?

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं, फागुन ९। एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी

एमसीसी फेल गराएर विजेता देखिने प्रचण्डको दाउ

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चतुरता देखाएका छन् । उनले राजनीतिक लेनदेन गरेर एमसीसी प्रतिनिधि सभामा टेबल हुने अवस्था बनाइदिएका छन्

एमसीसी टेबुल गरेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने स्पष्ट गरिसकेको दोहोराएका छन् । उनले आज सामाजिक सञ्जालमा विवाद र विरोधका बीच एमसीसी

देउवा प्रधानमन्त्रीबाट हट्नसक्ने

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढेमा सत्ताबाट हट्ने परिस्थिति विकास भएको छ । सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेमा असफल हुने निश्चितप्रायः छ

एमसीसीले कम्युनिस्ट पार्टीहरु फुटको संघारमा

काठमाडौं, ८ फागुन । एमसीसी प्रतिनिधि सभामा टेबल भएको छ । सम्भवतः १६ फागुन अगावै निर्णयार्थ प्रस्तुत हुनसक्छ । यस्तो अवस्था आएमा कम्युनिस्ट पार्टीहरुभित्र मतभेदको सम्भावना बढ्नेछ । एमसीसी टेबल

एमसीसीमा अब के होला ?

काठमाडौं, ८ फागुन । लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् । प्रस्ताव

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ: गगन थापा

काठमाडौँ, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका

एमसीसी टाइमलाइनः कहिले के भयो ?

काठमाडौं, ८ फागुन : सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था

सरकारद्वारा एमसीसी सदनमा पेश

काठमाडौं, ८ फागुन । सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् । सभामुख अग्निप्रसाद सपकोटाको