Logo

Tag: एमसीसी

एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन : एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ

विस्तृत पढ्नुहोस
एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ । बुधबार

सत्ता गठबन्धनमा फेरि खटपट सुरु

काठमाडौं, फागुन ५। अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् ।

अनि सत्ता गठबन्धनको निर्णायक बैठक बोलाइयो….

काठमाडौं, ४ फागुन : एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले

ओलीलाई प्रधानमन्त्री बन्ने मौका

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट

प्रचण्डको ‘रणनीतिक दाउपेच’मा देउवा फसेको भन्दै काँग्रेस सांसदहरु आक्रोशित

काठमाडौं, ४ फागुन । एमसीसीविरुद्ध सडक प्रदर्शनले उग्र रुप लियो । उता सडकमा आफ्ना जनवर्गीय संगठनलाई उतारेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीप्रति जनआक्रोश बढेको

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

काठमाडौं, ४ फागुन । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको

एमसीसी पेश हुँदा एमाले सांसदहरु उपस्थित हुन्छन्

विष्णु रिजाल: एमसीसीका बारेमा नेकपा (एमाले)ले के गर्छ भन्ने कुरा स्पष्ट नै छः १. एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला सन् २०१७

एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन अभियान

खोटाङ, ४ फागुन : एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएकाे छ । एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो । पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर

‘प्रचण्डबाट देउवालाई धोका’

ईश्वरी बराल/न्युज कारखाना : काठमाडौं, ४ फागुन। सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) ले साथ नदिँदा सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन ।

एमसीसी टेबुल गर्न सहमति जुटाउने प्रयास जारी

काठमाडौं, ४ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेहरु अहिलेसम्म ९० जना पक्राउ

काठमाडौँ, ४ फागुन । प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको