Logo

Tag: एमसीसी

एमसीसी पास हुनेमा फतिमा ढुक्क

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सोमार उक्त परियोजना संसदबाट पारित हुनेमा ढुक्क देखिएकी छिन् । भ्रमणका

विस्तृत पढ्नुहोस
एमसीसीले दलहरु ध्रुवीकृत, को कता

काठमाडौं, २७ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे प्रमुख राजनीतिक दलहरुमा ध्रुवीकरण बढेको छ । एमसीसी पारित गर्ने पक्षमा खुलेर केही दल र तिनका नेता लागेका छन्

लोसपा एमसीसीको पक्षमा

काठमाडौं, २७ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दल मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले एमसीसी पारित गर्न आफूहरुबाट कुनै समस्या

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं, भदौ २७ । मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।

एमसीसी: अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

काठमाडौं, भदौ २७ । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले

अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता

काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले

एमसीसीबारे माधव नेपालको प्रश्नः सुरक्षासँग जोडिएको छ कि छैन ?

नेपालगञ्ज, २६ भाद्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा उक्त परियोजना सुरक्षासँग जोडिएको छ कि छैन भनी आफूले प्रश्न गरेको खुलासा गरेका छन् ।

एमसीसीविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्ष/विपक्षमा बहस चलिरहँदा राजनीतिक र गैरराजनीतिक क्षेत्र गर्माएको छ । यसको विपक्षमा भएकाहरुले विरोध प्रदर्शनलाई गति दिन थालेका छन्

एमसीसीबारे राजेश हमालले भने– जनतालाई चित्त नबुझाएर पास गर्नुहुँदैन

काठमाडौं, २६ भदौ । महानायक राजेश हमालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे आफ्नो भनाई राखेका छन् । उनले सामाजीक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै नेपाली जनता एमसीसीको विरोधमा रहेकाले

एमसीसीको तरंगः सत्ता गठबन्धन टुट्दै, नयाँ बन्दै

काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धन टुट्ने अवस्था विकास हुँदै गएको छ । गठबन्धनभित्र एमसीसीका कारण फाटो बढ्दै गएको छ । यसले