काठमाडौं, १९ असार । नेकपा (एमाले) बाट सरकारमा सहभागी सबै मन्त्रीहरु बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि उनीहरु बालकोट पुगेका हुन्