काठमाडौँ, ४ भदौ । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ ।
भक्तपुर, भदौ ३ । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघले पछिल्लो समय अत्याधिक मूल्यबृद्धि भएको भन्दै झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ ।
काठमाडौं, २ भदौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् खुलाउने निकाय सरकार भएको दाबी गरेको छ। एमाले प्रमखु सचेतक महेश बर्तौलाले शनिबार रूपन्देहीमा बोल्दै संसद् खुलाउने निकाय सरकार भएको र
काठमाडौं( नेकपा (एमाले) ले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा ६ जनालाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको उल्लेख छ। एमालेले केशव
काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन पार्टी र जनसंगठनलाई निर्देशन दिएको छ । गत सोमबार बसेको सचिवालय
काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । गत सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति टुंग्याएको हो । एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ
काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत सोमबार बसेको सचिवालय बैठकले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेका
काठमाडौं, ३१ साउन । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने
काठमाडौं, साउन ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गरेका छन् । साउनको अन्तिम सोमबार पारेर उनले हिजो केदारनाथको शिर मानिने डोलेश्वरमा पुगेर आरती
काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे आयोजना हुने विशेष पत्रकार सम्मेलनमार्फत
काठमाडौं, साउन २७ । नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा
काठमाडौं, २५ श्रावण । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्। बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय