काठमाडौं, २४ जेठ । नेकपा (एमाले) ले ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालयको बैठकले कार्यकारिणी समितिमा लाग्ने उमेर हद हटाएको हो ।
काठमाडौं, २१ जेठ । नेकपा (एमाले) निकट युवा संगठन सरकार र राष्ट्रपतिविरुद्ध जिल्लाभर मसाल जुलुश निकालेको छ । एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) ले प्रदेश इन्चार्ज तोकेको छ । आज (शुक्रबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गर्दै सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरणमा सरकारले संविधानको ठाडो उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा बसेको बैठकको निर्णय सुनाउँदै पार्टी
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आज (शुक्रबार) देखि सचिवालय बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन,
काठमाडौं, जेठ १९ । आज नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। च्यासलस्थित पार्टी मुख्यालयमा अहिले बिहान साढे ११ बजे सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा
काठमाडौं, जेठ १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक भोलीबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन् ।
काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन्। राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल
‘काठमाडौ, जेठ १४ । पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माणका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा
काठमाडौं, जेठ १३ । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको
काठमाडौं, ८ जेठ । नेकपा (एमाले) ले सरकारको नीति तथा कार्यक्रम नेपाली जनता र मुलुकको हितमा नरहेको आरोप लगाएको छ । एमालेको नीति अनसन्धान प्रतिष्ठानले आज (सोमबार) एक विज्ञप्ति जारी
काठमाडौं, जेठ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न चेतावनी दिएका