Logo

Tag: एमाले

सुदूरपश्चिममा एमालेको विवाद चर्कदैः ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण

कैलाली, जेठ २७ गते । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको पक्ष र विपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको विवाद

विस्तृत पढ्नुहोस
‘ओली प्रस्ताव इमानदारिता देखिएन’

काठमाडौं, जेठ २५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे

मन्त्री थापालाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

कर्णाली, २४ जेठ: कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु

नयाँ दल दर्ता गर्दै नेपाल समूह !

काठमाडौं, जेठ २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात्

एमालेले सोध्यो शाहलाई ४८ घण्टे स्पष्टिकरण

धनगढी, २१ जेठ: पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

घनश्याम भुसालमाथि सुर्य थापाको आरोपः पार्टी फुटाउने मौलिक बानी

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले नेता घनश्याम भुसालमाथि सधै पार्टी फुटाउँदै हिडेको आरोप लगाएका छन् । उनले भुसालमा पार्टी बनाउने बानी परिसकेको

सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं, १० जेठ । नेकपा (एमाले) ले सुदुरुपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको छ। बैठकले सरकारमा

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, जेठ ८ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र

सात मन्त्रीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्र परित्या गरी एमाले बनेका सात जना गैरसांसदलाई मन्त्रीबाट पदमुक्त गर्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

काठमाडौं, जेठ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न

बादलका कारण एमालेमा फेरि झमेला !

काठमाडौं, २ जेठ । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुने दिशतर्फउन्मुख छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बैशाख ३० गते भएको

एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै

काठमाडौं, जेठ २ । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ ।एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको