Logo

Tag: एमाले

‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १७ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ

विस्तृत पढ्नुहोस
दाहाल र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति

काठमाडौं, १३ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज विहान एक व्यापारीको

नेपाल–प्रचण्डको सामीप्यता अझै बढ्यो

काठमाडौं, चैत १३ ।नेपाल–प्रचण्डको सामीप्यता अझै बढेको छ । एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको

एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

काठमाडौं, चैत ८ । नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।

एमालेको १०औँ महाविधेशन आगामी मङ्सिरमा

काठमाडौँ, ७ चैत: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, ७ चैत: नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं, चैत ७ । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा

एमाले संसदीय दलको बैठक आज, माधव समूह नजाने

काठमाडौं, ५ चैत । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।आज विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रमुख सचेतक विशाल भट्टराई बैठकबारे पार्टीका

नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (एमालें) को संसदीय दलको बैठक आज बस्ने भएको । अहिले विहान ११ बजेका लागि आव्हान गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो

एमालेमा दोहोरी

काठमाडौं, चैत ४। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बोलाएको भेलामा सहभागी नहुन आग्रह गर्दै सहभागी

एमालेमा वार्ताको ढोका उघ्रियो

काठमाडौं, चैत ३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष

एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

काठमाडौँ, २ चैत: नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो