काठमाडौं, साउन २३। कोरोना संक्रमण बढेसंगै पुनः एयर लिफ्टिङको माग बढ्न थालेको छ। कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान हवाइ उद्धारको माग पुनः बढ्न थालेको हो