एजेन्सी, १५ माघ । युरोपेली युनियन (ईयू) ले औषधी कम्पनी एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड–१९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ