काठमाडौं, २६ साउन । आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर