काठमाडौं, ७ असार । योगगुरु ओमहरि भट्टराईले विद्यालय र वडावडासम्म योग अभियान पुर्याउन सके स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क