वीरगञ्ज, भदौ १५। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाइ गरेपछि बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द भएका छन् । प्रशासनले सवारीसाधन सञ्चालनको अनुमति
डा. शंकर शर्मा, पूर्वराजदूत एवम् सिटिजन्स बैंकका अध्यक्ष : देश समृद्ध बनाउनको लागि चार÷पाँच वटा कुरा आवश्यक हुन्छ । पहिलो कुरा त हाम्रो उत्पादकत्व बढ्नुप¥यो । आर्थिक वृद्धिदर बढ्नुप¥यो ।