Logo

Tag: औषधि अभाव

औषधिको ढुवानी ठप्प, स्वदेशी उत्पादन बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २० । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वदेशी उत्पादन फयाक्ट्रिमै रहेका

विस्तृत पढ्नुहोस
औषधि नरोक्न भारतलाई आग्रह

नयाँदिल्ली, फागुन २२ । भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६

कोरोना त्रासः नेपालमा औषधि सकियो, भारतद्वारा निर्यात रोकियो

काठमाडौं, फागुन २१ । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै

गाउँपालिकाले अझै किनेनन् औषधि

सिरहा, पुस १३ । लक्ष्मीपुर पतारी गाउँपालिकाले स्वास्थ्य संस्थामा सर्वसाधारणले पाउने निःशुल्क औषधि अझै खरिद गरेको छैन। स्वास्थ्य संस्थामा स्थानीय जाँच गराउँछन् तर औषधि बाहिरै किन्न बाध्य छन्। वडा नम्बर

अस्पतालमा औषधि अभाव

काठमाडौं २१ भदौ ।नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गर्नुुभयो । जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर

मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव

बैतडी, १० वैशाख । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले

अञ्चल अस्पतालमा औषधि अभाव

भीमदत्तनगर, ९ वैशाख । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट