काठमाडौं, ८ जेठ । कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितहरूले दुई दशकभन्दा बढी समय बितिसक्दा पनि न्यायिक पुर्नस्थापना नभएको भन्दै अब धैर्यताको बाँध टुटेको बताएका छन् ।