Logo

Tag: कञ्चनपुर

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

कञ्चनपुर, १० पुस । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक

विस्तृत पढ्नुहोस
चुरे क्षेत्रको वनमा घार लगाएर बसेको वन माहुरी

कञ्चनपुरको चुरे क्षेत्रको वनमा घार लगाएर बसेको वन माहुरी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस

समितिको जग्गा मिचेर अवैध संरचना निर्माण

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन्

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय

निर्मला हत्याको ५२ दिनमा २२५ बलात्कारका घटना

काठमाडौं । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर देशभरिमै उत्कृष्ट

कञ्चनपुर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट

सामान्य बन्दै भीमदत्तनगर

भीमदत्तनगर । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी

निर्मला बलात्कार र हत्यामा गृहमन्त्रीले समेत छक्याएको खुलासा

काठमाडौं १२ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३

कफ्र्युको तालिका फेरियो

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा

निर्मलाका परिवारलाई तीन लाख सहयोगको घोषणा

कञ्चनपुर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका

निर्मला हत्या प्रकरणःआज ठिक एक महिना, कहाँ-कहाँ चुक्यो प्रहरी ?

काठमाडौं । १३ वर्षीया निर्मला पन्तकी आमा कञ्चनपुर भीमदत्त – १८ उल्टाखाममा चनाचटपटे पसल चलाउँछिन् । निर्मलासँगै कक्षा ९ मा पढ्ने रोशनी बम ९ साउनमा पसलमा आएकी थिइन् । विज्ञानको नोट बनाउनुपर्ने