काठमाडौं, ३२ साउन । नागरिक समाजका अगुवा तथा पत्रकार कनकमणि दिक्षितले आफूलाई डलरमणि भन्ने व्यक्ति नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भएको बताएका छन् ।