दमकरझापा, पुस १७ । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो