काभ्रेपलाञ्चोक, भदौ १० । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु
काभ्रेपलाञ्चोक ५ भदौ । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा । यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै आइएको छ ।