कपालमा तेल लगाएर राख्दा आफैलाई दिक्क लाग्छ । बाहिर जानुभन्दा पहिला कपाल धोएर जान भुल्नु हुँदैन । तर तेल नलगाई पनि तेल आफै आउँछ ।