जीतपुर,१६ जेठ : कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय
काठमाडौँ, १४ जेठ । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा
कपिलवस्तु, ८ जेठ । कपिलवस्तुका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो ।
७ जेठ : जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका
कपिलवस्तु, जेठ १ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३०
कपिलवस्तु, चैत २ । तिलौराकोट नै बुद्धको क्रीडास्थल र राजा सुद्धोदनको दरबार रहेको पुष्टि हुँदै गएको छ। भारतले पिपराहवामा नक्कली कपिलस्तु खडा गरिरहेको बेला तिलौराकोट नै बुद्धको दरबार रहेको अध्ययन
काठमाडौ, फागुन २२ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको
कपिलवस्तु, १६ कात्तिक (रासस) : लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ । कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी
काठमाडौं, कार्तिक १६ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ ।गत बिहिबार मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासनले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो
काठमाडौं, १४ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन
कपिलवस्तु, १४ कात्तिक । लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा कपिलवस्तुको सीमा नाका कृष्णनगर तनावग्रस्त बनेको छ । मूर्ति विसर्जन गर्नेहरुले प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा
तौलिहवा, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी