काठमाडौं, २५ चैत । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार राजधानीको रत्नपार्कबाट
काठमाडौँ, २ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा आम जनताबाट उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यबद्धता प्राप्त भएको जनाएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय
काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीले अब सत्तामुखी राजनीति नगर्ने स्पष्ट पारेका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई
भक्तपुर, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् । भक्तपुरको सूर्य्विनायकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले नेपालको परम्परागत धार्मिक, सांस्कृतिक
काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।
शरद रेग्मी : दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले सिके राउतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ
भीमदत्तनगर, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा
राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब
कपिलवस्तु, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन कपिलवस्तुको
मोरङ, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तनले धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् ।पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा शुक्रबार
काठमाडौं, ६ फागुन । राप्रपाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा हिन्दूराष्टको पक्षमा आउने दाबी गरेका छन्