Logo

Tag: कर्णाली प्रदेश

‘चीनले नेपाली भूमि मिचेकै छ, १२ नम्बर पिलर नयाँ बनेको छ, फुटाईएको छ’ : शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवन बहादुर शाहीले चीनले नेपाली भूमी मिचेकै दाबी गरे । आज विहा

विस्तृत पढ्नुहोस
कर्णालीका मुख्यमन्त्रीसँग सत्तारुढ दलकै सांसद असन्तुष्ट, दलभित्रै अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले पार्टी भित्र अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतवार पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारुढ दलकै १८

चीनसँगको सीमा मिचिएको छ, हामीसँग प्रशस्त प्रमाण छ- जीवनबहादुर शाही

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनले हुम्लामा सीमा मिचेको प्रमाण रहेको बताएका छन् । उनले सिमा मिचिएको प्रमाणहरु जम्मा गरिएको समेत बताए

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

सुर्खेत, असोज १८ । पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि

१६ फरार प्रतिवादी पक्राउ

कर्णाली, १६ असोज: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले त्यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका पाँच,

कर्णाली प्रदेशसभाको बैठक दुई महिनादेखि स्थगित

सुर्खेत, असोज १० । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक

कर्णाली मन्त्रिपरिषद् बैठक: ढुङ्गा–गिट्टी अनुगमन गर्न समिति गठन

कर्णाली, १२ भदौ: कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशभित्र ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गर्न समिति गठन गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

कर्णाली, ११ भदौ: कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ: मुख्यमन्त्री शाही

कर्णाली, ४ भदौ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत, भदौ ४ । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौंं, ३१ साउन। मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

कर्णाली, ३० साउन : कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)