Logo

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा एकै दिन एक सय ९१ जना कोरोना परास्त गर्न सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, २ असार : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई आज १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच सय ८७ पुग्यो

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा

रुकुम घटनाका दोषीमाथि कडा कारबाही हुन्छ- प्रकाश ज्वाला, कर्णाली प्रदेशका आन्तरिक मामला मन्त्री

काठमाडौं, २४ जेठ । कर्णाली प्रदेशका आन्तरिक मामलामन्त्री प्रकाश ज्वाला कर्णाली प्रदेश कोरोना भाइरसको रोकथामका लागि गम्भीर भएको बताउँछन् । उनले प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको उल्लेख गरेका छन् ।

कोरोनाबाट कर्णाली प्रदेशमा तीन जनाको मृत्यु

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन्

कर्णालीका सात जना कोरोना परास्त गर्न सफल

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः

एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित चार सय ८९ पुग्यो

सुर्खेत, २३ जेठ : कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान

सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँ : कानूनमन्त्री भण्डारी

सुर्खेत, २३ जेठ : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताउनुभएको छ । उहाँले कर्णालीमा बनेका सार्वजनिक संरचना कमी हुनु

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८९ पुग्यो

सुर्खेत, २२ जेठ : कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत, २१ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप

स्वास्थ्य पूर्वाधारमा खेलाँची

सुर्खेत, जेठ २१ । भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन थालेका छन्। भारतबाट आउनेको व्यवस्थापन र स्वास्थ्य पूर्वाधार निर्माणमा भने सरकार जिम्मेवार भएको छैन। आवश्यक स्वास्थ्य पूर्वाधार

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित संख्या दुई सय ६२

सुर्खेत, २० जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली

कर्णालीमा कोरोना सङ्क्रमित १९८

काठमाडौं, १९ जेठ । कर्णाली प्रदेशमा ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरडीटी र पिसिआर परीक्षण गरिएका मध्ये ४३ र प्रदेश अस्पताल तथा पशुपक्षी