काठमाडौं । वरिष्ठ सर्जक, गितकार, निर्देशक तथा कलाकार नारायण रायमाझीलाई मातृशोक परेको छ । रायमाझीकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन