काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले विस्थापित गराउन खोजेको भन्दै कवाड व्यवासायीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले गत असार २ गतेदेखि आन्दोलन सुरु गरेका हुन्