Logo

Tag: कविता

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ चैत । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ । कार्यक्रममा कवि पौडेलले

विस्तृत पढ्नुहोस
नेपाल-भारत कविता वाचन

काठमाडौं, १२ जेठ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल(भारत कविता वाचन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भयो

छोटा कविताको सँगालो ‘सम्बोधि’ सार्वजनिक

मैले हेरेँ ‘सानो कविताको झ्यालबाट सानो संसार ।’ साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा कविता सो कृतिमा समाविष्ट

कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

कोरिया, १३ माघ । कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार

अटल विहारी वाजयपेयीको कविता र कुटनीति

विपिन देवः भारतका दिवंगत पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजनेतासँगै  देशभक्तिले भरिएको कविता लेख्ने कवि पनि पहिचान हो । उनी दिवंगत भएपनि उनको कविता अजर अमर छन् । देश र

सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्रीको ‘बन्छ नमूना नेपाल’ कविता सार्वजनिक

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा सुरु हुँदैछ । यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो

प्रधानमन्त्री ओलीमाथि चोरीको आरोप

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उनीमाथि कविता चोरी गरेको आरोप लागेको हो । मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना

ओछ्यानमा थलिएका गायक लामिछानेको कविता कृति विमोचन

भक्तपुर, २१ साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो

‘किरण–कविता’सार्वजनिक

काठमाडौ । गायिका कविता सिवाकोटी एकैसाथ दुई एल्बम लिएर श्रोता-दर्शकमाझ आएकी छन् । कविताले एकल एल्बम ‘कविता’ र आफ्नाभाई किरण बिमलीसँग संयुक्त रुपमा ‘किरण-कविता’ ल्याएकी हुन् । दुवै एल्बमको राजधानीमा