काठमाडौं, २४ फागुन । नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री सहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा