काठमाडौं,४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले फाइल खोल्छु भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरुलाइ धम्क्याउने गरेको आरोप लगाएका छन्