काठमाडौं, ७ साउन । नेपाली कांग्रेस रामेछाप जिल्ला समितिमा असन्तुष्टि बढेको छ । केही समयअघि जिल्ला तहमामात्रै रहेको विवाद विपी स्मृति दिवसदेखि भने कार्यकर्तासम्म पुगेको