Logo

Tag: कांग्रेस

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा गगनसहित ५५ जना मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत : वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका

विस्तृत पढ्नुहोस
एमालेलाई कमजोर बनाउन गठबन्धन : गजुरेल

काठमाडौं, १६ चैत । धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो ।

कांग्रेसमा संसदीय समितिः उम्मेदवार छनोट गर्न ढिलाइ

काठमाडौं, चैत १० । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन्। अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ

तोकिएको समयमा उम्मेदवारको टुंगो लगाउन कांग्रेसलाई सकस

काठमाडौं, चैत ७ । कांग्रेसको विधानमा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अगाडि नै उम्मेदवारबारे अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख भए तापनि यसपटक एक महिना अगाडि

कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

काठमाडौं, ६ चैत । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ ९६० अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन्

देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने

राम धाम/डडेल्धुरा, ३० फागुन : सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै

निर्वाचन लक्षित काँग्रेसको अभियान ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म

मनाङमा कांग्रेसको चुनावी अभियान सुरु

मनाङ, २८ फागुन । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको

हरियो रङ्गले काँग्रेस-एमाले जुहारी

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगे मतपत्रमा हरियो रङ्गको प्रयोग गर्ने निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ती जनाएपछि नयाँ बहस चलेको छ । ओलीले सार्वजनिक रुपमै आयोगको निर्णयमा

कांग्रेस सप्तरीको निर्वाचन मङ्गलबार हुने

राजविराज, २३ फागुन । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको छ

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके, २० फागुन । नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा

संसदमा एमसीसी : आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

ईश्वरी बराल/न्युज कारखाना, काठमाडौं ११ फागुन । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका